झुटा होइनन् यी हुन् वास्तविकः सही समयमा खिचिएका १९ रोचक तस्बिरहरु
सोमबार, १७ पुस २०७४, १४ : २२
समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो र रोचक बनाउँछन् । केही तस्बिर योजना बनाएर खिचिन्छन् भने तर कुनै नसोचिएका हुन्छन् । यहाँ आज हामी तपाईंलाई समय र एंगल मिलेका यस्तै रोचक तस्बिर देखाउँदैछौं । पहिलो नजरमा त यी तस्बिर हेर्दा झुटा लाग्न सक्छन् । यसलाई फोटोसप गरेर मिलाइएका जस्ता देखिन्छन् तर यसलाई ध्यान दिएर हेर्ने हो भने यी तस्बिर वास्तविक हुन् भन्ने कुरामा कसैको दुई मत नहोला ।
हेरौं रोचक तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ