शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजारमा म्याक कफी नयाँ टिन प्याक उपलब्ध

सोमबार, १० पुस २०७४, २१ : ०४
सोमबार, १० पुस २०७४

काठमाडौं – मलेसियाको कफी ब्राण्ड म्याक कफीको आधिकारिक आयातकर्ता नेपाल इन्टरनेशनल बिजनेस प्रालिले नेपाली बजारमा   म्याक कफी टिन प्याकमा भित्र्याएको छ । बिजनेस प्रालिले मलेसियाको कफी ब्राण्ड म्याक कफि आयात गर्दै आएको छ ।

कम्पनीले  बजारमा नयाँ टिन प्याकमा उत्कृष्ट म्याक कफि ल्याएको दावी गरेको छ ।

कफीको नयाँ प्याकीङ र स्वाद नेपाली उपभोक्ताहरुले मनपराउने विश्वास कम्पनीले लिएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप