केन्द्रीय संस्करण

बजारमा म्याक कफी नयाँ टिन प्याक उपलब्ध

person access_timeपुस १०, २०७४ chat_bubble_outline0

काठमाडौं – मलेसियाको कफी ब्राण्ड म्याक कफीको आधिकारिक आयातकर्ता नेपाल इन्टरनेशनल बिजनेस प्रालिले नेपाली बजारमा   म्याक कफी टिन प्याकमा भित्र्याएको छ । बिजनेस प्रालिले मलेसियाको कफी ब्राण्ड म्याक कफि आयात गर्दै आएको छ ।

कम्पनीले  बजारमा नयाँ टिन प्याकमा उत्कृष्ट म्याक कफि ल्याएको दावी गरेको छ ।

कफीको नयाँ प्याकीङ र स्वाद नेपाली उपभोक्ताहरुले मनपराउने विश्वास कम्पनीले लिएको जनाएको छ ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ