शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेर्नुस १२ तस्वीरमा बृहत खेलकुद प्रतियोगिता उद्घाटन

आइतबार, ०९ पुस २०७४, १८ : ०८
आइतबार, ०९ पुस २०७४

काठमाडौं – राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइतबारदेखि राखेप बृहत खेलकुद प्रतियोगिता हुँदैछ ।
च्याम्पियनसिपको राष्ट्रपति विद्यादेवी भण्डारीले लालितपुरको सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा उद्घाटन गरिन् । च्याप्मियनसिपमा२९ खेलका  राष्ट्रिय प्रतियोगिता हुनेछन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप