शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अध्ययन प्रतिवेदन भन्छ- सुमार्गीको २२ अर्ब अवैध !

आइतबार, ०९ पुस २०७४, ०७ : १६
आइतबार, ०९ पुस २०७४

ब्यापारी अजेयारज सुमार्गीले विदेशबाट ल्याएको र पुनाः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सि आईबी का अधिकारले गरेको अनुसन्धानले विदेशबाट ल्याईसककिएको र ल्याउन लागएिको दुवै कम अबैध रहेको पुष्टि गरेको हो । 

उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न विस्तुत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्न वा सरोकारवाला निकायलाई जिम्मेवारी दिई मुद्धा प्रक्रिया अघि बढाउन भने आलटाल भईरहेको छ । आजको कान्तिपुरमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप