नयाँ वर्ष २०१८ देखि मलेसियामा कामदारहरुले लेवी तिर्नुनपर्ने
बिहीबार, ०६ पुस २०७४, ११ : ५१
काठमाडौं–नयाँ वर्ष २०१८ देखि मलेसियामा रहेका विदेशी कामदारहरले लेवी तिर्नुनपर्ने भएको भएको छ । नयाँ व्यवस्थाअनुसार अब रोजगादाता कम्पनीहरुले नै कामदारको लेवी व्यहोर्ने छन् ।
मलेसिया सरकारले रोजगादाताले नै लेवी तिर्नुपर्ने निणर्य गरेको भएपनि कार्यान्वयन २०१८ हुन लागेको त्यहाँको मानव संशाधन मन्त्रालयले जनाएको छ ।
नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियाको यो निर्णयबाट हजारौ नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने छन् ।
मलेसिया सरकारले विदेशी कामदारबाट लेवी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिईसकेको छ । कामदार आफ्नो देश नफर्के सम्म रोजगारदाता पूर्ण जिम्मेवार हुने नयाँ नियममा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू
-
चीनमा हुवावेईको विक्री आकासियो
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता