शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा नेपालीहरुको महायज्ञ शुरु, दिनबन्धुले बाचन गर्दै

सोमबार, ०३ पुस २०७४, १७ : ४०
सोमबार, ०३ पुस २०७४

काठमाण्डौं । अष्ट्रेलियाको मेलबर्न शहरमा महायज्ञ शुरु गरिएको छ । सोमबारदेखि सञ्चालित महायज्ञ ६ दिनसम्म हुनेछ । विलियम स्ट्रिटस्थित माता मन्दिरमा सञ्चालित महायज्ञको आयोजना अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले आयोजना गरेको हो । महायज्ञमा पण्डित दिनबन्धु पोख्रेलले वाचन गर्नेछन् । 

अष्ट्रेलियामा वसोवास गर्ने नेपाली समुदायले निर्माण गर्ने बहुसांस्कृतिक केन्द्रको सहयोगार्थ महायज्ञ गर्न लागिएको आयोजकले जानकारी गराएको छ । महायज्ञ दैनिक ६ घण्टा सञ्चालन गरिने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप