शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पियनहरुलाई चन्द्रागिरीको सयर (फोटोफिचर)

शुक्रबार, २९ मङ्सिर २०७४, १७ : ५७
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले ओलम्पिकमा सहभागी खेलाडीहरुलाई चन्द्रागिरीको भ्रमण गराएको छ ।

नेपालबाट ओलम्पिकमा सहभागी भएका खेलाडीहरुलाई एकै ठाउँमा जमघट गराउन राखेपले भ्रमणको आयोजना गरेको हो ।

राखेपमा सदस्य सचिव केशवकुमार विष्ट, राखेपका पदाधिकारीसहित दुई दर्जनभन्दा बढी खेलाडीहरु सहभागी थिए ।

हेर्नुहोस् तस्विर :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप