देउवाको गृह जिल्लामा अन्तर्घात गर्नेलाई काङ्ग्रेसले कारवाही थाल्यो

person access_timeमंसिर २९, २०७४ chat_bubble_outline0

डडेल्धुरा–पार्टीको हित विपरीत चुनावमा आफ्नै उम्मेदवारलाई हराउने काममा सक्रिय रहेको डडेलधुारका नेताहरुलाई कार्वाही गर्ने तयारी गरेको छ । 

नेपाली काङ्ग्रेस डडेल्धुराको अनुसासन समितिले  प्रेस विज्ञप्ती जारी गरि प्रतिनिधि सभामा हँसिया हथौडा र प्रदेस सभामा सूर्य चिन्हमा भोट मागी आफ्नै उम्मेदवारलाई

हराउने षड्यन्त्र गरेको उजुरीपछि अनुसासन समितिले कारवाहीको प्रकृया थालेको अनुसासन समितीका संयोजक अर्जुन बहादुर मल्लले जानकारी दिए ।


कांग्रेकै कार्यकर्ताले अन्य पार्टीका लागि मत मागिरहेको जानकारीपछि स्थलत अनुगमनका वेला सो कार्यगरि रहेको भेटिएपछि आवश्यक कारवाहीका लागि प्रकृया अघि वढाएको हो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ