बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवाको गृह जिल्लामा अन्तर्घात गर्नेलाई काङ्ग्रेसले कारवाही थाल्यो

शुक्रबार, २९ मङ्सिर २०७४, १७ : ००
शुक्रबार, २९ मङ्सिर २०७४

डडेल्धुरा–पार्टीको हित विपरीत चुनावमा आफ्नै उम्मेदवारलाई हराउने काममा सक्रिय रहेको डडेलधुारका नेताहरुलाई कार्वाही गर्ने तयारी गरेको छ । 

नेपाली काङ्ग्रेस डडेल्धुराको अनुसासन समितिले  प्रेस विज्ञप्ती जारी गरि प्रतिनिधि सभामा हँसिया हथौडा र प्रदेस सभामा सूर्य चिन्हमा भोट मागी आफ्नै उम्मेदवारलाई

हराउने षड्यन्त्र गरेको उजुरीपछि अनुसासन समितिले कारवाहीको प्रकृया थालेको अनुसासन समितीका संयोजक अर्जुन बहादुर मल्लले जानकारी दिए ।


कांग्रेकै कार्यकर्ताले अन्य पार्टीका लागि मत मागिरहेको जानकारीपछि स्थलत अनुगमनका वेला सो कार्यगरि रहेको भेटिएपछि आवश्यक कारवाहीका लागि प्रकृया अघि वढाएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप