बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा आज सुनको भाउ घट्यो

शुक्रबार, २९ मङ्सिर २०७४, ११ : ३७
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं ।  नेपाली बजारमा आज सुनको भाउ तोलामा ५४ हजार ३ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यो छापावाला सुनको मूल्य हो भने तेजावी सुनको मुल्य तोलाको ५४ हजार रहको छ । 

हिजोको तुलनामा आज सुनको भाउ तोलमा २ सय कम रहेको छ ।  

आज चाँदी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप