शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर

शुक्रबार, २९ मङ्सिर २०७४, ११ : २२
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ३९ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ १० पैसा रहेको छ ।

अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ६५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ २५ पैसा रहेको छ ।  यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ७९ पैसा र विक्रिदर ७८ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    

(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप