शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमय दरः उक्लियो युरो, एक सय १६ रुपैयाँ ३७ पैसा पुग्यो

बुधबार, १४ असार २०७४, १२ : ४३
बुधबार, १४ असार २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरोको भाउ उकालो लागेको छ । आज युरो प्रति एकको खरिद दर एक सय १५ रुपैयाँ ७० पैसा र विक्रिदर एक सय १६ रुपैयाँ ३७ पैसा छ । 
(यस्तो छ विनिमय दर )


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप