बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार बिहान ९ बजेसम्म यस्तो छ समानुपातिक मतपरिणाम

शुक्रबार, २९ मङ्सिर २०७४, ०९ : १६
शुक्रबार, २९ मङ्सिर २०७४

मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

शुक्रबार बिहानसम्म समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतपरिणाम यस्तो छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले         :२९५३००० 
नेपाली काँग्रेस                            :२८७४४०० 
नेकपा माओवादी केन्द्र                :११८५४१० 
संघीय समाजवादी फोरम, नेपाल  :४१८७०४ 
राष्ट्रिय जनता पार्टी नेपाल            :३८१९१५ 
विवेकशील साझा पार्टी               :१९७३५९ 
राष्ट्रिय प्रजातन्त्र पार्टी                  :१८८३३२ 
नयाँ शक्ति पार्टी नेपाल                :७५६३९ 
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक :७४६३९ 
नेपाल मजदुर किसान पार्टी           :५२६३६ 
अन्य                                         : ३१८३९७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप