शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराको एक केन्द्रमा ११ बजे नै मतदान सम्पन्न

बुधबार, १४ असार २०७४, १२ : ११
बुधबार, १४ असार २०७४


बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । 

तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप