बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानबाट ५० हजार क्विन्टल चामल

बिहीबार, २८ मङ्सिर २०७४, १६ : २९
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौं–जापान सरकारले नेपाल सरकारलाई ५० हजार क्विन्टल चामल सहयोग गर्ने भएको छ  ।  
खाद्यसंस्थानले जापानबाट अनुदानमा पठाउने चामल आउने तयारीमा रहेको जनाएको छ । 
अबको १ देखि ढेड महिनाको बिचमा चामल आईसक्ने छ । अनुदानको चामल काठमाण्डौमा १५ हजार राखिने छ । 
अन्य ३५ हजार क्विन्टल भने लहान ,जनकपुरमा पठाइने छ ।  चामल सर्वसाधरणलाई दैनिक र आपत्तकालिन अवस्थामा विक्री वितरण गरिने पनि संस्थानले जनाएका ेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप