बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्मार्ट फोन आइभुमी मोबाइल नेपाली बजारमा

बुधबार, २७ मङ्सिर २०७४, १५ : ३१
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौ–विश्वका ७ भन्दा बढि देशहरुमा आप्mनो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि अाफ्नाे उत्पादन भित्रयाएको छ । शंकर गु्रपअन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«डप्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपालीबजारमा ल्याएको हो ।

आप्mनो मुख्य उद्देश्य नै “हाइभ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधिप्रयोग गरिएको छ दावी गरिएको छ ।

आइभुमीमोबाइल, आइभी ५०५, आइभी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन नेपाली बजारमा ल्याइएको हो । उक्त स्मार्ट फोनहरु ५,९९९ रुपैयाँ देखि प्रतिस्पर्धात्मकमुल्यबाट शुरु हुने सो समुहले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप