शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीको जितमा दमकमा भव्य विजय जुलुस !

बुधबार, २७ मङ्सिर २०७४, १५ : ०६
बुधबार, २७ मङ्सिर २०७४

झापा– बुधबार झापामा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा भव्य विजय जुलुस निस्किएको छ । जिल्लाको दमकमा आयोजित उक्त विजय जुलुसमाअध्यक्ष ओलीसहित हज्जारौ मतदाता र सर्वसाधारणहरुको सहभागिता रहेको देखिन्थ्यो ।

झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ चुनाव जितेका अध्यक्ष ओलीलाई विजय र्यालीपछि आयोजि कार्यक्रममा निकै ठूलो माला पहिराइदिएर मतदाताहरुले स्वागत गरेका थिए । र्यालीमा ओलीको हाईहाई भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप