शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ नेपाली बजारमा आज सुनको भाउ

बुधबार, २७ मङ्सिर २०७४, १४ : १२
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको छ । 
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन भने तोलाको ५३ हजार ८ सयमा कारोबार भईरहेको छ ।  
आज चादी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । हिजो र आज सुनचादीको मुल्यमा कुनै पनि फरक आएको छैन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप