बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर

बुधबार, २७ मङ्सिर २०७४, १४ : ००
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २० रुपैयाँ ९५ पैसा र विक्रीदर एक सय २१ रुपैयाँ ६६ पैसा रहेको छ । 

अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ७५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ३५ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७७ रुपैयाँ ८५ पैसा र विक्रिदर ७८ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    

(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप