बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा समानुपातिक मतगणना सम्पन्न: एमालेको बढी मत

बुधबार, २७ मङ्सिर २०७४, ०९ : ५२
बुधबार, २७ मङ्सिर २०७४

गुल्मी - गुल्मीमा समानुपातिक मतगणना सम्पन्न भएको छ  ।

समानुपातिकतर्फ एमालेले ६० हजार ६२ मत ल्याएको छ ।

काँग्रेसले ४५ हजार ५४४ मत ल्याएको छ ।

त्यस्तै, माओवादी केन्द्रको पक्षमा ९ हजार ३८० मत खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप