शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीमा गच्छदारको अग्रता कायमै: ३ हजार ४४१ मत गन्न बाँकी

बुधबार, २७ मङ्सिर २०७४, ०९ : ४५
बुधबार, २७ मङ्सिर २०७४

सुनसरि ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजय  गचछदारले अग्रता लिइरहेका छन् । मतरगणना करिब अन्तिम चरणमा पुगेको छ ।

कांग्रेस उम्मेदवार विजय गचछदारले अहिलेसम्म ३७ हजार ५७५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३७ हजार ५० मत ल्याएकी छन् ।

५२५ मतले गच्छदार अगाडि छन् । अब ३ हजार ४४१ मतगणना बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप