बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिजयलाई पछ्याउँदै भगवती: यस्तो छ पछिल्लो अपडेट

बुधबार, २७ मङ्सिर २०७४, ०६ : ३६
बुधबार, २७ मङ्सिर २०७४

सुनसरी सुनसरी क्षेत्र नम्वर ३ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले  ३६ हजार ८० मत ल्याएका छन् ।

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ३५ हजार ५ सय ६१ मत सहित गच्छदारलाई पछ्याइरहेकी छन् ।

गच्छदार चौधरीभन्दा मतान्तर ५१९ मतले अघि छन् । मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप