मेगा बैंकको निमित्त सिइओमा अनुपमा खुञ्जेली
सोमबार, २५ मङ्सिर २०७४, १८ : ००
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् ।
मेगा बैंक संचालक समितिको बैठकले खुञ्जेलीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।
सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी