शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखापत्र संस्थानको महाप्रवन्धकमा बसन्तप्रकाश

सोमबार, २५ मङ्सिर २०७४, १४ : ०४
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं–सरकारले सरकारी दुई संस्थानमा प्रमुख संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रवन्धकमा नियुक्ति गरेको हो । 
विकास बोर्डको अध्यक्षमा निकिता पौडेल र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई सरकारले नियुक्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप