शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उदयपुर १ मा कांग्रेसका खड्का विजयी

सोमबार, २५ मङ्सिर २०७४, ०८ : ५९
सोमबार, २५ मङ्सिर २०७४

उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।

खड्काले ३३ हजार १४२ मत ल्याएका छन् ।

बाम गठबन्धनका उम्मेदवार मञ्जु चौधरीको पक्षमा ३२ हजार ५९४ मत खसेका छ ।

विजयी उम्मेदवारको आधिकारी घोषणाको तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप