बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कसैलाई दोष दिन चाहन्न : कमल थापा

आइतबार, २४ मङ्सिर २०७४, २१ : ३३
आइतबार, २४ मङ्सिर २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पराजयको कसैलाई दोष दिन नचाहेको बताएका छन् ।

थापाले पराजयको विभिन्न कारण भए पनि यसबारे बहस गर्ने बेला नभएको र कसैलाई दोष पनि दिन नचाहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् :


पराजयको बिभिन्न कारणहरु छन्,त्यसवारे बहस गर्ने यो बेला होइन।म कसैलाई दोष दिन चाहन्न । यसपटकको पराजयको बावजुद ४७ बर्ष को मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया,ममता र सदभाव प्रति म सदैव आभारी छु, ऋणी छु  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप