मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने
आइतबार, २४ मङ्सिर २०७४, ०७ : ४५
मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् ।
जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्काका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषाा गरिएको छ ।
मोवाईल रिचार्जका खोल र सुर्ती एवंम गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरुस्कार दिइएको चक्रपथ सफाई अभियानका अभियान्ता लोकबहादुर टण्डनले जानकारी दिए । , यो खबर आजको कारोवारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण