मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसका अर्का हेभिवेट पराजित, जीवनरामसँग हारे नविन्द्रराज

शनिबार, २३ मङ्सिर २०७४, ०५ : ४०
शनिबार, २३ मङ्सिर २०७४

काठमाडौँ । बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ ।

नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् ।

श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मात्र ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप