गोरखा १ मा पनि बाम गठबन्धन अगाडि
शुक्रबार, २२ मङ्सिर २०७४, ०८ : ४७
गोरखा - गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १को सुरुवाती मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । सो क्षेत्रमा कांग्रेसका चिनकाजी श्रेष्ठ ४४७२
ल्याउदा माओवादी केन्द्रका हरिराज अधिकारी ४९३४ मत ल्याएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ प्रदेश सभामा कांग्रेसका घिरन थापा २५०७ ल्याएका छन् भने माओवादी केन्द्रका लेख वहादुर थापाले ३८२९ मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’प्रदेश सभामा कांग्रेसका राजेन्द्र वजगाइँले २४२६ ल्याउँदा एमाले रामशरण वस्नेत ३७९२ ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण