शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङबाट कांग्रेसको विजय यात्रा सुरु

शुक्रबार, २२ मङ्सिर २०७४, ०६ : ०८
शुक्रबार, २२ मङ्सिर २०७४

काठमाडौं–कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ ।

प्रदेशतर्फ   क मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले गराएका हुन् । 

 बिजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप