मनाङबाट कांग्रेसको विजय यात्रा सुरु

person access_timeमंसिर २२, २०७४ chat_bubble_outline0

काठमाडौं–कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ ।

प्रदेशतर्फ   क मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले गराएका हुन् । 

 बिजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ