शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखा २ को पछिल्लो मतपरिणामः नारायणकाजी श्रेष्ठ मतान्तर घटाउँदै

शुक्रबार, २२ मङ्सिर २०७४, ०६ : ०८
शुक्रबार, २२ मङ्सिर २०७४

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना भइरहदा गोरखा २ मा डा. बाबुराम भट्टराईले अझै अग्रता लिएका छन् ।


कम्युनिष्ट गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ३४६६ मत ल्याएका छन् भने, डा बाबुराम भट्टराईले ३६७३ मत ल्याएर अगाडी छन् । 
केही समय अघिसम्म भट्टराईले २७४१ मत ल्याउँदा  श्रेष्ठले  २३८० मत  मात्र ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप