गोरखा २ को पछिल्लो मतपरिणामः नारायणकाजी श्रेष्ठ मतान्तर घटाउँदै
शुक्रबार, २२ मङ्सिर २०७४, ०६ : ०८
काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना भइरहदा गोरखा २ मा डा. बाबुराम भट्टराईले अझै अग्रता लिएका छन् ।
कम्युनिष्ट गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ३४६६ मत ल्याएका छन् भने, डा बाबुराम भट्टराईले ३६७३ मत ल्याएर अगाडी छन् ।
केही समय अघिसम्म भट्टराईले २७४१ मत ल्याउँदा श्रेष्ठले २३८० मत मात्र ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ