गोरखा २ को पछिल्लो मतपरिणामः नारायणकाजी श्रेष्ठ मतान्तर घटाउँदै

person access_timeमंसिर २२, २०७४ chat_bubble_outline0

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत गणना भइरहदा गोरखा २ मा डा. बाबुराम भट्टराईले अझै अग्रता लिएका छन् ।


कम्युनिष्ट गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ३४६६ मत ल्याएका छन् भने, डा बाबुराम भट्टराईले ३६७३ मत ल्याएर अगाडी छन् । 
केही समय अघिसम्म भट्टराईले २७४१ मत ल्याउँदा  श्रेष्ठले  २३८० मत  मात्र ल्याएका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ