बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल पारीबाट उदायो सूर्य : तुलाचन विजयी

शुक्रबार, २२ मङ्सिर २०७४, ०१ : १२
शुक्रबार, २२ मङ्सिर २०७४

मुस्ताङ– हिमाल पारीको जिल्लाा मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनको विजयी सुरुवात भएको छ ।


 प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचन ३५४४मत सहित विजयी भएका हुन् । 


उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रोमी गौचन थाकाली ३२८१ मत सहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप