बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा  पशुपति पछि  परे, कति-कति मत ?

बिहीबार, २१ मङ्सिर २०७४, २३ : ०१
बिहीबार, २१ मङ्सिर २०७४

काठमाडौं– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पछि परेका छन् । 
ताजास्थितिमा एमालेका शेरबहादुर तामाङ २३२१ मत ल्याएका छन् भने  राणाले   २०७३ मत ल्याएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप