सिन्धुपाल्चोकमा  पशुपति पछि  परे, कति-कति मत ?

person access_timeमंसिर २१, २०७४ chat_bubble_outline0

काठमाडौं– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पछि परेका छन् । 
ताजास्थितिमा एमालेका शेरबहादुर तामाङ २३२१ मत ल्याएका छन् भने  राणाले   २०७३ मत ल्याएका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ