गोरखाको नतिजा रोचक बन्दै, फेरी जिते नारायणकाजीले
बिहीबार, २१ मङ्सिर २०७४, २३ : ००
गोरखा– गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी र कहिले कांग्रेस समर्थनका नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्ता लिदै आएका छन् ।
बिहीबार राति १०ः३० को परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा नयाँ शक्तिका भटराइले १७८९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह