गोरखाको नतिजा रोचक बन्दै, फेरी जिते नारायणकाजीले

person access_timeमंसिर २१, २०७४ chat_bubble_outline0


गोरखा– गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी र कहिले कांग्रेस समर्थनका नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्ता लिदै आएका छन् ।


 बिहीबार राति १०ः३० को परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा  नयाँ शक्तिका भटराइले  १७८९ मत ल्याएका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ