शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको नतिजा रोचक बन्दै, फेरी जिते नारायणकाजीले

बिहीबार, २१ मङ्सिर २०७४, २३ : ००
बिहीबार, २१ मङ्सिर २०७४


गोरखा– गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी र कहिले कांग्रेस समर्थनका नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्ता लिदै आएका छन् ।


 बिहीबार राति १०ः३० को परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा  नयाँ शक्तिका भटराइले  १७८९ मत ल्याएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप