म्याग्दीमा पनि वाम गठबन्धन अगाडि
बिहीबार, २१ मङ्सिर २०७४, २० : ३९
म्याग्दी– पछिल्लो मतगणना अनुसार म्याग्दीमा बाम गठबन्धन अघि देखिएको छ । बामगठबन्धनका तर्फबाट एमालेका भुपेन्द्र थापाले १४ सय ५१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई पछ्याएका नेपाली कांग्रेसका खम गर्वुजाले १२ सय १९ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा तर्फ पनि बाम गठबन्धन अघि देखिएको छ । प्रदेश (क)मा माओवादी केन्द्रका विनोद केसीले ९ सय ०८ मतका साथ लिडिङ गरिरहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम गौचनले ५ सय ३८ मत ल्याएका छन् । त्यस्तै प्रदेश (ख) मा एमालेबाट नरदेवी पुनले ७ सय ५६ प्राप्त गरि अघि छन् भने कांग्रेसका अमलाल पुनले ६५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी