बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भोट हालेपछि के भने महेश आचार्यले ?

बिहीबार, २१ मङ्सिर २०७४, १४ : ५७
बिहीबार, २१ मङ्सिर २०७४

मोरङ– मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवम् पूर्वमन्त्री महेश आचार्यले निर्वाचनको मतदानबाट आफू उत्साही भएको बताएका छन् ।
पूर्व मन्त्री आचार्यले आफू विजयी हुने दावी समेत गरे । विराटनगरस्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ अव मुलुकमा समृद्ध छाउने विश्वास पनि व्यक्त गरे ।
पूर्व मन्त्री आचार्यले यो निर्वाचनलाई आफूले देशै जित्ने निर्वाचनको रुपमा लिएको पनि स्पष्ट पारे ।
कांग्रेस नेता समेत रहेका आचार्यले लोकतन्त्रको सुदुढिकरण गर्दै अघि बढन पनि यो निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप