शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

बिहीबार, २१ मङ्सिर २०७४, १२ : ४०
बिहीबार, २१ मङ्सिर २०७४

डडेलधुरा– डडेलधुराको तीनवाटा बम फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिकामा भेटिएका तीन स्थानका बममध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए । 

उनका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ । 

मतदान केन्द्रभन्दा धेरै टाढाको दुरीमा बम विस्फोट भएपनि कुनै क्षति नभएको र सवै स्थानमा मतदान शान्तिपुर्ण रुपमा जारी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप