प्रधानमन्त्रीको जिल्ला तीनवटा बम फेला, २ वटा निस्कृय

person access_timeमंसिर २१, २०७४ chat_bubble_outline0

डडेलधुरा– डडेलधुराको तीनवाटा बम फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिकामा भेटिएका तीन स्थानका बममध्ये सेनाको टोलीले २ वटा बम डिस्पोज गरेको डडेलधुराका डिएसपी चक्रराज जोशीले जानकारी दिए । 

उनका अनुसार एउटा बम भने जंगलमा विस्फोट भएको छ । 

मतदान केन्द्रभन्दा धेरै टाढाको दुरीमा बम विस्फोट भएपनि कुनै क्षति नभएको र सवै स्थानमा मतदान शान्तिपुर्ण रुपमा जारी रहेको प्रहरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ