बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

बिहीबार, २१ मङ्सिर २०७४, ११ : ४४
बिहीबार, २१ मङ्सिर २०७४

सर्लाही–सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । घटनाबारे सुचना आएपनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप