जापानमा समुद्रमा हामफालेर एक युवाद्धारा आत्महत्या
बुधबार, २० मङ्सिर २०७४, १५ : ४०
काठमाडौं–जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् ।
नागोया मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए ।
युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ । मृतकका श्रीमती र भाई जापानमा रहेको बताइएको छ भने उनको एक छोरा भने नेपालमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए