शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानमा समुद्रमा हामफालेर एक युवाद्धारा आत्महत्या

बुधबार, २० मङ्सिर २०७४, १५ : ४०
बुधबार, २० मङ्सिर २०७४

काठमाडौं–जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् । 
 नागोया  मिनातोमा बस्दै आएका तिमिल्सीना विगत चार वर्ष देखि जापानमा अध्ययनरत थिए । 
युनिर्भसिटीमा तेश्रो वर्षमा पढ्दै आएका तिमिल्सीनाको जापानमा दाहसंस्कार गर्ने बताइएको छ । मृतकका श्रीमती र भाई जापानमा रहेको बताइएको छ  भने उनको एक छोरा भने नेपालमै छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप