शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको सुनचाँदी बजार

शुक्रबार, १५ मङ्सिर २०७४, १२ : २८
शुक्रबार, १५ मङ्सिर २०७४

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५५ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यस्तै  तेजावी सुन तोलाको ५५ हजार १ सय रहेको छ ।  चाँदी आज तोलामा ७ सय ४० मा कारोबार भईरहेको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप