मिस एयरहोस्टेज रिबा लिम्बु

person access_timeमंसिर १०, २०७४ chat_bubble_outline0

सिजन मिडियाद्वारा आयोजित मिस एयरहोस्टेज २०१७ की विजेता रिबा लिम्बु धरानकी स्थायी वासिन्दा हुन् । 

हाल स्नातकमा अध्ययनरत रहेकी उनी एभिएसन म्युजियममा कार्यरत छिन् ।

मोडलिङमा उनको विशेष रुची रहेको छ ।


फोटो फिचर

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ