शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रसव कक्षमा सन्तानलाई पहिलो पटक देख्दा बुवाका आँसु–हाँसो मिश्रित भावुक तस्बिरहरु

सोमबार, १२ असार २०७४, १२ : २०
सोमबार, १२ असार २०७४

बोर्डपाण्डा

सन्तानलाई पहिलो पटक संसारमा भित्र्याउँदा एउटा आमा–बुवाको भाव कस्तो होला ? यसलाई सायद शब्दमा वर्णन गर्न सकिन्नँ । यहि व्यक्त गर्न नसकिने भावनालाई केही व्यवसायिक फोटोग्राफरले बुवाको प्रतिक्रिया आफ्नो क्यामरा कैद गर्न खोजेका छन् । यहाँ दिइएका लगभग सबैजसो फोटो यति शक्तिशाली छन् कि यसले हेर्ने व्यक्तिको अनुहारमा पनि आँसु हाँसो निम्त्याउने गर्दछ । हेरौं तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप