दरबारमा जन्मिएको होइन, म त गाउँमा जन्मिएकोः नवराज सिलवाल
मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ५६
काठमाडौं— ललितपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्वार नवराज सिलवालले आफू दरवार या कुनै ठुलो खान्दानमा नजन्मिएकाले जनताको छोरा भएको बताएका छन् ।
सामान्य घर परिवारमा जन्मिएको मान्छेले ठुला ठुला र सामन्ती कुरा नगर्ने स्उनको भनाई छ ।
ललितपुरको प्युटारमा घरदैलो कार्यक्रममा मतदाता माझ उनले भने , ‘म तपाई जस्तै सामान्य जनताको पीर मर्कालाई संबोधन गरेर लैजाने प्रयासमा छु , म कुनै दरबार , शहर या कुनै ठुलो खान्दानमा जन्मिएको होइन ।
पूर्व डिआइजी समेत रहेका सिलवालले आफु भर्खरै मात्र राजीनतीमा होमिएकाले कति कुरा सिक्दै गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने