बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस उम्मेदवार खतिवडाले गरे प्रकाशको फोटोमा माल्यार्पण

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०८ : ५९
मङ्गलबार, ०५ मङ्सिर २०७४

ओखलढुंगा – नेपाली राजनीतिको चर्चामा रहने रामहरि खतिवडा फेरि चर्चामा आएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दहालको असामायिक निधन भएसँगै धेरै नेता कार्यकर्ता शोकमा रहेको बेला खतिवडा प्रकाशको फोटोमा माल्यार्पण गरेर चर्चामा आएका हुन् ।

मङ्सिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काङ्ग्रेसबाट प्रत्यक्ष बाट उम्मेदवार बनेका खतिवडाले प्रकाशको फोटोमा माल्यार्पण गरेर  समवेदना प्रकट गरे । 

उनले भने, 
-देशले एउटा होनहार युवा गुमाएको छ । 

-उनी एउटा यस्तो व्याक्ति थिए, जो कसैलाई सानो ठुलो भनेर भेदभाव गर्दैन थिए । 

-शान्तिराज राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप