बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बगबजारबाट ३ केजी सुनसहित दुई पक्राउ

सोमबार, ०४ मङ्सिर २०७४, १७ : ४६
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं –  राजधानीको बागबजार स्थित राणदिप चोकबाट तीन किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २४ बर्षिय मोहन महर्जन र २२ बर्षिय आयुष महर्जन रहेको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी तिलक भारतीले जानकारी दिए । 

न्युरोका सुन पसलमा काम गर्दै आएको भनिएका मोहन र आयुषबारे अनुसन्धान भईरहेको डिएसपी भारतीले बताए । महानरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले उक्त सुन बरामद गरेहो हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप